शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

बागमती प्रदेश : भीमसेनदासले जारि गरे यस्तो बिज्ञप्ति

बागमती प्रदेश : भीमसेनदासले जारि गरे यस्तो बिज्ञप्ति

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 6.6K
    SHARES

  • बागमती प्रदेश : भीमसेनदासले जारि गरे यस्तो बिज्ञप्ति

    काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त वागमती प्रदेशको सभापतिको प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिएका नेता भीमसेनदास प्रधानले दोस्रो चरणको मतदान नगरी सहमति कायम गर्न आग्रह गरेका छन् ।

    प्रेस विज्ञप्ती जारी गर्दै प्रधानले पहिलो चरणको मतपरिणामको आधार र नजिकिदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सहमतिको सन्देश दिन शीर्ष २ उम्मेदवारलाई आग्रह गरेका हुन् ।

    पहिलो चरणमा ईन्द्र बानियाँले ९ सय ९२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले ८ सय ७२ मत ल्याएका छन् । तेस्रो भएका प्रधानले १ सय ९७ मत ल्याएका थिए ।

    bhimsen.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend