शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

लिङ्देनले अध्यक्षमा जितेकोमा कार्यकर्तामा उत्साह, कमल थापाको विरासत ढलेको खुसियाली

लिङ्देनले अध्यक्षमा जितेकोमा कार्यकर्तामा उत्साह, कमल थापाको विरासत ढलेको खुसियाली

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 2.8K
    SHARES

  • लिङ्देनले अध्यक्षमा जितेकोमा कार्यकर्तामा उत्साह, कमल थापाको विरासत ढलेको खुसियाली

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीकोमा कमल थापाको विरासत ढलेकोमा कार्यकर्तामा उत्साह देखिएको छ ।

    आइतबार बिहान मत परिणाम सार्वजनिक भएदेखि नै भृकुटीमण्डप परिसरमा राजेन्द्र लिङ्देनको पक्षमा नाराबाजी लाग्न सुरु भएको हो ।

    लिङ्देन समर्थित कार्यकर्ताले खुसीयाली मनाएका छन् । समर्थकहरूले नाचगानसहित नाराबाजी गरेर खुसीयाली मनाए । अ

    न्तिमपरिणाम घोषणा भइरहँदा कमल थापाका कार्यकर्ताहरू निराश भएर फर्केका थिए भने लिङ्देनका कार्यकर्ताहरू खुसियाली मनाउँदै नाराबाजी र नाचगानमा उत्रेका थिए ।

    समर्थकहरूले ‘यो जित कसको राजेन्द« लिङ्देनको, यो जित कसको—प्रजातन्त्रको’ जस्ता नारा लगाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend