आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 8.8K
    SHARES

  • राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

    काठमाडौँ- राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । 

    उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। राप्रपाका एक नेताका अनुसार लिङ्देन विजयी भइसकेका छन्।

    निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०७:५६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend