शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस कर्णालीमा कडा प्रतिस्पर्धा : कसले कति मत पाए ?

कांग्रेस कर्णालीमा कडा प्रतिस्पर्धा : कसले कति मत पाए ?

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 4.3K
    SHARES

  • कांग्रेस कर्णालीमा कडा प्रतिस्पर्धा : कसले कति मत पाए ?

    काठमाडौँ- कांग्रेस कर्णालि प्रदेश कांग्रेस सभापतिका लागि भएको निर्वाचनको मत गणना सुरु भएको छ । 

    यहा सभापतिमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । भर्खरै सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा आउन सुरु भएको छ ।

    पहिलो १ सय मत गन्दा सभापतिका उम्मेदवार ललितजंग शाहीले ५५ मत प्रराप्त गरेका छन् भने  भूपेन्द्रजंग शाहीले ४३ मत पाएका छन् । यस्तै मोतीराज बमले २ मत प्राप्त गरेका छन् ।  मतगणना जारी नै रहेको छ । 

    यस्तो छ यहाको प्यानल समुह 

    कर्णाली प्रदेश

    संस्थापन समूह

    सभापति– ललितजंग शाही

    उपसभापति – कालीबहादुर सहकारी (कालीकोट)

    उपसभापति – सनतकुमारी कार्की (जाजरकोट)

    महामन्त्री – निरञ्जन केसी 

    महामन्त्री – कृष्णकुमार रोकाया

    सह-महामन्त्री – उपेन्द्रबहादुर थापा  

    सह-महामन्त्री – एकराज डाँगी

    सह-महामन्त्री – रामछाँयाकुमारी शाही

    पौडेल समूह

    सभापति– भुपेन्द्रजंग शाही

    उपसभापति – देबेन्द्रबहादुर शाही 

    उपसभापति – तिलकबहादुर भण्डारी

    महामन्त्री – कृष्णबहादुर वीसी 

    महामन्त्री – खगेन्द्रबहादुर मल्ल

    सह-महामन्त्री – नेत्रलाल पौडेल

    सह-महामन्त्री – देविकाकुमारी सिंह

    सह-महामन्त्री – जयनन्द उपाध्याय

    बिलेन्द्र निधि पक्ष

    सभापति – मोतीराज बम

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend