काठमाडौं - कांग्रेस कर्णाली प्रदेश नेतृत्वका लागि शनिबार भएको मतदानमा सात सय ५४ मत खसेको छ । सात सय ७१ मतदाता थिए ।
कर्णालीमा संस्थापन संस्थापन पक्षबाट ललितजंग शाही, पौडेल पक्षबाट भुपेन्द्रजंग शाही र विमलेन्द्र निधि पक्षबाट मोतीराज बम सभापतिको प्रतिस्पर्धामा छन् ।
साढे तीन सय मत ल्याउनेले सभापतिमा बाजी मार्नेछन् ।
यस्तो छ कर्णालीको टिम प्यानल
कर्णाली प्रदेश
संस्थापन समूह
सभापति– ललितजंग शाही
उपसभापति – कालीबहादुर सहकारी (कालीकोट)
उपसभापति – सनतकुमारी कार्की (जाजरकोट)
महामन्त्री – निरञ्जन केसी
महामन्त्री – कृष्णकुमार रोकाया
सह-महामन्त्री – उपेन्द्रबहादुर थापा
सह-महामन्त्री – एकराज डाँगी
सह-महामन्त्री – रामछाँयाकुमारी शाही
पौडेल समूह
सभापति– भुपेन्द्रजंग शाही
उपसभापति – देबेन्द्रबहादुर शाही
उपसभापति – तिलकबहादुर भण्डारी
महामन्त्री – कृष्णबहादुर वीसी
महामन्त्री – खगेन्द्रबहादुर मल्ल
सह-महामन्त्री – नेत्रलाल पौडेल
सह-महामन्त्री – देविकाकुमारी सिंह
सह-महामन्त्री – जयनन्द उपाध्याय
बिलेन्द्र निधि पक्ष
सभापति – मोतीराज बम
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।