शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी विजयी

कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी विजयी

  • मिडिया डबली
  • आइतवार, मंसिर १२ २०७८

  • 4.6K
    SHARES

  • कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी विजयी

    काठमाडौं – नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापति पदमा पदम बोगटी विजयी भएका छन् ।

    प्रतिद्वन्द्वी बहादुरसिंह थापालाई पराजित गर्दै बोगटी सभापति निर्वाचित भएका हुन् ।

    पराजित थापा पूर्व सांसद तथा कञ्चनपुर कांग्रेसको १५ वर्षसम्म सभापति रहेका व्यक्ति हुन् ।

    सभापति पदमा निर्वाचित पदम बोगटीले ८०६ मत ल्याउँदा अर्का उम्मेदवार बहादुरसिंह थापा ७१५ मतमै सीमित भएका छन् ।

    उपसभापति पदमा मीनबहादुर सिंह (७८६) र हरिचन्द्र राना (७६३) विजयी भएका छन् भने दिवाकर पाण्डे (७०४) र शंकरबहादुर चन्द (७४०) पराजित भएका छन् ।

    सचिव पदमा भीमराज भट्ट (७२९) र हेमराज ओझा (७३०) विजयी भएका छन् भने सिद्धराज भट्ट (७१३), जनक धामी (६८०) र तर्कराज भट्ट (१३०) पराजित भएका छन् ।

    सहसचिव पदमा नाफुसिंह साउँद (७२६) र पुष्कल चौधरी (६७४) विजयी भएका छन् भने कलकबहादुर सिंह (२९७), कविराज भट्ट (६५९) र हरिप्रसाद अधिकारी (६१७) पराजित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend