काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाल्पाको जिल्ला सभापति पदमा हिमालदत्त श्रेष्ठ निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी कृष्ण बस्याललाई फराकिलो मतान्तर अर्थात् ५०९ मतले हराउँदै श्रेष्ठ सभापति पदमा विजयी भएका छन् ।
निर्वाचित श्रेष्ठले ८९० मत पाउँदा पराजित बस्यालले ३८१ मत मात्रै पाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।