शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

ललितपुर कांग्रेसको जिल्ला सभापति हुन यी ३ नेताबीच टक्कर ! को छ बलियो ?

ललितपुर कांग्रेसको जिल्ला सभापति हुन यी ३ नेताबीच टक्कर ! को छ बलियो ?

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १० २०७८

  • 5.9K
    SHARES

  • ललितपुर कांग्रेसको जिल्ला सभापति हुन यी ३ नेताबीच टक्कर ! को छ बलियो ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ललितपुरको अधिवेशनमा जिल्ला सभापति पदमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    आज शुक्रवारदेखि सुरू भएको जिल्ला अधिवेशनमा सभापतिमा ३ जनाले उम्मेदवारी दिएका छन् ।

    सभापतिमा मीनकृष्ण महर्जन, जितेन्द्रकुमार श्रेष्ठ र रामकृष्ण चित्रकारले उम्मेदवारी दिएका छन् । यी उम्मेदवारमध्ये महर्जन ललितपुरमा लोकप्रिय मानिन्छन् । युवा र खेलाडीमाझ चर्चित महर्जन वयस्क र वृद्धवृद्धाबीच पनि सहयोगी भावनाका नेता मानिन्छन् । महर्जन प्यानलसहित मैदानमा उत्रिएका छन् ।

    ललितपुर जिल्लामा ८०% युवाहरू प्रतिनिधि निर्वाचित भएर आएका छन्। युवाहरूबीच लोकप्रिय नेता महर्जनका लागि यस पटक ‘महर्जन जिताऊ’ अभियान नै चलाइएको छ । त्यसैले नेता महर्जन निर्वाचित हुने लगभग पक्कापक्की जस्तै देखिएको छ।

    आज शुक्रवार उम्मेदवारी दर्ता भए पनि मतदान भोलि शनिबार हुने निर्वाचन समितिले जानकारी दिएको छ । जिल्ला अधिवेशनमा मतदान गर्न ललितपुर जिल्लामा १ हजार ४०० मतदाता रहेका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend