शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

यी हुन् काठमाडौंको सभापतिमा डा. प्रकाशशरण महतका उम्मेदवार

यी हुन् काठमाडौंको सभापतिमा डा. प्रकाशशरण महतका उम्मेदवार

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 5.0K
    SHARES

  • यी हुन् काठमाडौंको सभापतिमा डा. प्रकाशशरण महतका उम्मेदवार

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला अधिवेशनमा केन्द्रीय नेताहरुले नै उम्मेदवारलाई समर्थन गर्दै अगाडि बढाइरहेका छन् ।

    काठमाडौं जिल्लाको सभापतिको उम्मेदवारी घोषणामा सहमहामन्त्री डा. प्रकाशशरण महतले उपेन्द्र कार्कीलाई अगाडि सारेका छन् ।

    महतले कार्कीलाई काठमाडौं कांग्रेसको सभापति उम्मेदवार घोषणा गरेका छन् ।

    महतले भने, ‘सभापति देउवा टीमबाट उपेन्द्र कार्की सभापति उठ्नुहुनेछ । पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा सामान्य हो । हाम्रो ध्यान ३ तहको राष्ट्रिय चुनावमा हुनुपर्छ ।’

    महतले आन्तरिक प्रतिस्पर्धामा असहिष्णुता हुन नहुने बताउँदै एकअर्कालाई होच्याउने काम नगर्न सुझाव समेत दिएका छन् ।

    महतले उम्मेदवारी घोषणा कार्यक्रममा भने, ‘नेताहरुले कमीकमजोरी गरे त्यो स्वीकार गर्ने कल्चर बसाउनुपर्छ । जित्ने हार्ने दुबैले पार्टी जनता र सिद्धान्त प्रमुख ठानेर काम गर्नुपर्छ । पार्टीमा व्यक्तिभन्दा विचार र संस्था महत्त्वपूर्ण रहन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend