शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेस महाधिवेशन प्रतिनिधिको चुनावमा यी पूर्वमन्त्रीको लज्जास्पद हार !

कांग्रेस महाधिवेशन प्रतिनिधिको चुनावमा यी पूर्वमन्त्रीको लज्जास्पद हार !

  • मिडिया डबली
  • मंगलवार, मंसिर ७ २०७८

  • 3.1K
    SHARES

  • कांग्रेस महाधिवेशन प्रतिनिधिको चुनावमा यी पूर्वमन्त्रीको लज्जास्पद हार !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको ललितपुर जिल्लाको क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधि पदमा चुनाव हारेका छन् ।

    अधिवेशनमा भएको चुनावमा श्रेष्ठले १८३ मत मात्रै ल्याएपछि उनी हारेका हुन् । श्रेष्ठले खुलातर्फ उम्मेदवारी दिएका हुन् ।

    पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध श्रेष्ठले अन्तरघात गरेको आरोप छ । 

    अन्तरघात गरेका कारण श्रेष्ठलाई अधिकांश कांग्रेस नेताले नरुचाएको मतपरिणामले देखाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend