शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

फिल्ममा धूम मच्चाएकी रिनाशा कांग्रेसभित्र चुनाव लड्दै, उम्मेदवारी घोषणा

फिल्ममा धूम मच्चाएकी रिनाशा कांग्रेसभित्र चुनाव लड्दै, उम्मेदवारी घोषणा

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 6.4K
    SHARES

  • फिल्ममा धूम मच्चाएकी रिनाशा कांग्रेसभित्र चुनाव लड्दै, उम्मेदवारी घोषणा

    काठमाडौं – नेपाली फिल्मी क्षेत्रमा धूम मच्चाउने कलाकार रिनाशा बान्तवा केही दिनयता गृहजिल्ला इलाम पुगेर राजनीतिक गतिविधिमा सक्रिय छिन् । उनी नेपाली कांग्रेस पार्टीको राजनीतिमा व्यस्त भएकी छन् ।

    चर्चित कलाकार रिनाशा कोरियाग्राफी र निर्देशनबाट फुर्सद निकालेर कांग्रेसको चुनाव लड्न इलाम पुगेकी छन् ।

    नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएकी रिनाशा पार्टीको चुनावबाट महाधिवेशन प्रतिनिधि बन्न चाहन्छिन् । उनले महाधिवेशन प्रतिनिधि पदमा चुनाव लड्ने घोषणा गरिसकेकी छन् ।

    कलाकार रिनाशा इलामका कांग्रेस कार्यकर्ता नरेन्द्रकुमार वान्तवाकी छोरी हुन् । यतिबेला रिनाशा ‘आईएम ट्वान्टीवान’ चलचित्रको निर्देशन गर्दै पार्टीका अधिवेशनमा तातेकी छन् । उनले इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend