शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेललाई मातृशोक

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेललाई मातृशोक

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 3.4K
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेललाई मातृशोक

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ ।

    पौडेलकी आमा खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा आज आईतवार सामाखुशीस्थित ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसले जानकारी दिएको छ ।

    मृतक खुमकुमारीको आईतबार साँझ पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने भएको छ ।

    खुमकुमारीको निधनप्रति प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै पौडेलप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

    देउवाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलसहित शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् ।

    ncm.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend