शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस जिल्ला सभापतिमा यी नेता निर्विरोध निर्वाचित

कांग्रेस जिल्ला सभापतिमा यी नेता निर्विरोध निर्वाचित

  • मिडिया डबली
  • बुधवार, मंसिर १ २०७८

  • 4.0K
    SHARES

  • कांग्रेस जिल्ला सभापतिमा यी नेता निर्विरोध निर्वाचित

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लोस्तरमा अधिवेशन चलिरहेका बेला नेपाली कांग्रेस म्याग्दीको जिल्ला सभापतिमा खमवीर गर्बुजा निर्विरोध निर्वाचित बनेका छन् ।

    आज बुधवार भएको जिल्ला अधिवेशनले गर्बुजालाई निर्विरोध सभापतिमा चयन गरेको छ ।

    सभापति पदमा गर्बुजाले मात्रै उम्मेदवारी दिएकाले निर्विरोध निर्वाचित गरिएको जिल्ला निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले बताए ।

    गर्बुजा यसअघि पनि जिल्ला सभापति रहेका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend