शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसले सातै प्रदेशमा तोक्यो संयोजक, कुन प्रदेशको संयोजक को ? (नामसहित)

कांग्रेसले सातै प्रदेशमा तोक्यो संयोजक, कुन प्रदेशको संयोजक को ? (नामसहित)

  • मिडिया डबली
  • आइतवार, कार्तिक २८ २०७८

  • 8.0K
    SHARES

  • कांग्रेसले सातै प्रदेशमा तोक्यो संयोजक, कुन प्रदेशको संयोजक को ? (नामसहित)

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमितिको अधिवेशन गर्न ७ वटै प्रदेशमा संयोजक तोकेको छ ।

    आज आईतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १ नम्बर प्रदेशमा कृष्णप्रसाद सिटौला, २ नम्बर प्रदेशमा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडूलाई संयोजक तोकेको छ ।

    हाल पार्टीको प्रदेश कार्यसमिति नभएका कारण अधिवेशनका लागि संयोजक तोकिएको केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताए ।

    प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने गरी तोकिएको छ । बैठकले पार्टीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको संयोजकत्वमा आवास तथा भोजन समिति समेत गठन गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend