शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

जिल्ला अध्यक्षसहित २१५ जना नेपाली कांग्रेसमा प्रवेश, नेता बानियाँले गरे स्वागत

जिल्ला अध्यक्षसहित २१५ जना नेपाली कांग्रेसमा प्रवेश, नेता बानियाँले गरे स्वागत

  • मिडिया डबली
  • शनिवार, कार्तिक १३ २०७८

  • 12.6K
    SHARES

  • जिल्ला अध्यक्षसहित २१५ जना नेपाली कांग्रेसमा प्रवेश, नेता बानियाँले गरे स्वागत

    काठमाडौं – नेपाली कांग्रेस पार्टीप्रति आकर्षण बढिरहेका बेला मकवानपुरमा घर जग्गा व्यवसायी संघका जिल्ला अध्यक्ष ध्रुव घिमिरेसहित २१५ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य विष्णु गोपाल महर्जन, संघका अध्यक्ष घिमिरे, दिपक ढुंगाना, सन्दिप शाक्यसहित २१५ जना कांग्रेस प्रवेश गरेका हुन् ।

    नवप्रवेशीहरूलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीमा स्वागत गरेका छन् ।

    undefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend