शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसले पार्टीबाट देशभर यसरी दिँदैछ राहत, २५/२५ हजार रुपैयाँ बाड्ने घोषणा

कांग्रेसले पार्टीबाट देशभर यसरी दिँदैछ राहत, २५/२५ हजार रुपैयाँ बाड्ने घोषणा

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ४ २०७८

  • 3.9K
    SHARES

  • कांग्रेसले पार्टीबाट देशभर यसरी दिँदैछ राहत, २५/२५ हजार रुपैयाँ बाड्ने घोषणा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरुका परिवारलाई २५/२५ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

    पार्टीका प्रभावशाली नेता मोहनबहादुर बस्नेतको संयोजकत्वमा रहेको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने निर्णय गरेको हो ।

    संयोजक बस्नेतले प्रेस विज्ञप्ति निकालेर बाढीपहिरोमा परेर मृत्यु भएका प्रतिमृतक परिवार २५ हजार राहत उपलब्ध गराउने जनाएका छन् ।

    कांग्रेसले यसअघि समेत विपद्मा परेर मृत्यु भएकाहरुको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो । बाढीपहिरो पीडितको उद्धार तथा राहतमा जुट्न समेत संयोजक बस्नेतले पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।

    mo.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend