शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

यी हुन् देउवा सरकारका २५ मन्त्री, राष्ट्रपति कार्यालयबाट पायो आधिकारिकता ! (सूचीसहित)

यी हुन् देउवा सरकारका २५ मन्त्री, राष्ट्रपति कार्यालयबाट पायो आधिकारिकता ! (सूचीसहित)

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २२ २०७८

  • 6.7K
    SHARES

  • यी हुन् देउवा सरकारका २५ मन्त्री, राष्ट्रपति कार्यालयबाट पायो आधिकारिकता ! (सूचीसहित)

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

    सत्तारुढ दलभित्र भएको भागबण्डाअनुसार दलहरूले दिएको नामका आधारमा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

    मन्त्रिपरिषद्मा २५ जना नियुक्त भएसँगै संविधानअनुसार पूर्णता पाएको छ ।

    यस्तो छ अन्तिम नामावली –

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend