काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल निर्वाचित भएका छन् ।
कीर्तिपुरमा डंगोल नेतृत्वको कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । डंगोलले सबैलाई मिलाएर सर्वसम्मत सभापति हुँदै क्षमता प्रदर्शन गरेका छन् ।
नगर कार्यसमितिको उपसभापतिमा सुदन बस्नेत र रन्जिता महर्जन गौतम, सचिवमा इच्छा महर्जन र किरण केसी, सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन तथा कोषाध्यक्षमा पर्विता विष्ट निर्वाचित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।