बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

राणाले मन्त्री नियुक्तिमा भाग खोजेको तथ्य कति साँचो हो ? अदालतबाट आयो आधिकारिक जानकारी

राणाले मन्त्री नियुक्तिमा भाग खोजेको तथ्य कति साँचो हो ? अदालतबाट आयो आधिकारिक जानकारी

  • मिडिया डबली
  • सोमवार, आश्विन १८ २०७८

  • 3.6K
    SHARES

  • राणाले मन्त्री नियुक्तिमा भाग खोजेको तथ्य कति साँचो हो ? अदालतबाट आयो आधिकारिक जानकारी

    काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री नियुक्ति गर्दा भागबण्डा खोजेको विषयमा सर्वाेच्च अदालतले प्रस्टीकरण दिएको छ ।

    अदालतका प्रवक्ता बाबुराम दाहालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै समाचार भ्रामक रहेको दाबी गरेका छन् ।

    प्रवक्ता दाहालले समाचार प्रकाशित गर्दा सत्यतथ्य बुझ्न समेत आग्रह गरिएको छ ।

    यस्तो छ विज्ञप्ति – 

    cou.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend