शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

काठमाडौं कांग्रेसको अन्तिम मतपरिणाम सार्वजनिक, कसको कति मत ? (सूचीसहित)

काठमाडौं कांग्रेसको अन्तिम मतपरिणाम सार्वजनिक, कसको कति मत ? (सूचीसहित)

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 6.8K
    SHARES

  • काठमाडौं कांग्रेसको अन्तिम मतपरिणाम सार्वजनिक, कसको कति मत ? (सूचीसहित)

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशनको मतगणना सकिएर अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

    मतपरिणाम अनुसार सभापति पदमा निलकाजी शाक्यले ७८६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत मात्रै ल्याएका निर्वाचन समितिले जनाएको छ ।

    सभापति पदमा पराजित भएका प्रगतिमान रन्जितले लोकतान्त्रिक संस्कार देखाउँदै विजयी शाक्यलाई बधाई दिइसकेका छन् ।

    हेर्नुहोस् अन्तिम मतपरिणाम –

    242706935_407510360752779_1825774080364586910_n.jpg


    आज आईतवार भएको निर्वाचनमा चर्चित युवा नेता गगनकुमार थापा पक्षका निलकाजी शाक्य सभापतिमा विजयी भएका हुन् । सभापति शाक्यका प्रतिस्पर्धी प्रगतिमान रन्जितले आधाभन्दा कम मत मात्रै पाएका छन् ।

    कार्यसमितिको उपसभापतिमा शाक्य प्यानलकै सुशिला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने विजयी भएका छन् । 

    काठमाडौं महानगरमा कांग्रेसको १५ वर्षपछि निर्वाचन भएको जनाइएको छ ।

    244376883_881557345896323_3228491593147006724_n (1).jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend