शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

काठमाडौंको सभापतिमा जीत सुनिश्चित गरेका शाक्यको कति मत ? हेर्नुहोस् पछिल्लो परिणाम

काठमाडौंको सभापतिमा जीत सुनिश्चित गरेका शाक्यको कति मत ? हेर्नुहोस् पछिल्लो परिणाम

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 9.3K
    SHARES

  • काठमाडौंको सभापतिमा जीत सुनिश्चित गरेका शाक्यको कति मत ? हेर्नुहोस् पछिल्लो परिणाम

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशनबाट निलकाजी शाक्यको प्यानल नै जित्ने निश्चित भएको छ ।

    शाक्यको प्यानल विजयी भइसकेको छ तर औपचारिक घोषणा हुन मात्रै बाँकी छ । 

    काठमाडौं महानगरपालिकामा अझै मतगणना सकिएको छैन । पछिल्लो मतपरिणमअनुसार शाक्यले ४२२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रन्जितले १६० मत मात्रै ल्याएका छन् ।

    आज आईतवार भएको निर्वाचनमा चर्चित युवा नेता गगनकुमार थापा पक्षका निलकाजी शाक्य सभापतिमा विजयी भएका हुन् ।

    सभापति शाक्यका प्रतिस्पर्धी प्रगतिमान रन्जितले आधाभन्दा कम मत मात्रै पाएका छन् ।

    कार्यसमितिको उपसभापतिमा शाक्य प्यानलकै सुशिला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने विजयी भएका छन् । 

    काठमाडौं महानगरमा कांग्रेसको १५ वर्षपछि निर्वाचन भएको छ ।

    पढ्नुहोस् पछिल्लो मत परिणाम –

    244455810_572652627387778_6867395805527188546_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend