शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेस सभापतिमाकाठमाडौं महानगरको मतपरिणाम बाहिरियो, ३०० मत गन्दा यी उम्मेदवारको २२० !

कांग्रेस सभापतिमाकाठमाडौं महानगरको मतपरिणाम बाहिरियो, ३०० मत गन्दा यी उम्मेदवारको २२० !

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 9.5K
    SHARES

  • कांग्रेस सभापतिमाकाठमाडौं महानगरको मतपरिणाम बाहिरियो, ३०० मत गन्दा यी उम्मेदवारको २२० !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगर कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

    हालसम्म ३०० मत गणना भइसकेको जनाइएको छ । हालसम्मको नतिजाअनुसार सभापतिमा निलकाजी शाक्यले अग्रता लिएका छन् ।

    सभापतिका उम्मेदवार शाक्यले २२० मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितको ८० मत मात्रै पाएका छन् ।

    काठमाडौंको राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । सभापतिका दाबेदार शाक्य युवा नेता गगनकुमार थापा पक्षका हुन् भने रञ्जितलाई संस्थापन पक्षका रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend