काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नागार्जुन नगर सभापतिमा दुर्गाप्रसाद गौतम निर्वाचित भएका छन् ।
शनिवार भएको अधिवेशनबाट गौतम सभापति भएका छन् । उनी २०४४ सालदेखि नै नेविसंघमा क्रियाशील रहेका थिए ।
गौतमले अर्थशास्त्रमा एमफिल र समाजशास्त्रमा एमए पनि गरेका छन् । लामो समयदेखि उनी शैक्षिक क्षेत्रमा समेत क्रियाशील रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।