शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

फराकिलो मतान्तरले जित्दै यी बने कांग्रेसको नगर सभापति

फराकिलो मतान्तरले जित्दै यी बने कांग्रेसको नगर सभापति

  • मिडिया डबली
  • शनिवार, आश्विन १६ २०७८

  • 6.2K
    SHARES

  • फराकिलो मतान्तरले जित्दै यी बने कांग्रेसको नगर सभापति

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको अधिवेशनबाट लमजुङको राइनास नगरपालिकाको सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् ।

    शनिबार सम्पन्न भएको मतदानमा पौडेलले फराकिलो मतान्तरले जितेका छन् । पौडेलले १२२ मत ल्याउँदा उनका प्रतिद्वन्दी नूरराज कडरियाले ७९ मत मात्रै ल्याएका छन् ।

    कूल २०२ मतदातामध्ये १ जना अनुपस्थिति रहेका थियो । नगर उपसभापतिमा सन्तोष गुरुङले १२२ र राजकुमार भुजेलले ९९ मत ल्याएर जितेका छन् ।

    सचिव पदमा गोविन्द चिलुवालले ११९ र चित्रकुमार श्रेष्ठले १०६ मत ल्याएर जितेका छन् ।

    सहसचिवमा जनकराज न्यौपानेले ७५ र मोहन शर्मा चिलुवालले ७७ मत ल्याएर जितेका जिल्ला सभापति भेषबहादुर पौडेलले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend