आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको पार्टीबाट मन्त्री बन्नेको लाग्यो टुंगो, रामकुमारी झाँक्री शिक्षामन्त्री बन्दै !

माधव नेपालको पार्टीबाट मन्त्री बन्नेको लाग्यो टुंगो, रामकुमारी झाँक्री शिक्षामन्त्री बन्दै !

  • मिडिया डबली
  • सोमवार, आश्विन ११ २०७८

  • 6.6K
    SHARES

  • माधव नेपालको पार्टीबाट मन्त्री बन्नेको लाग्यो टुंगो, रामकुमारी झाँक्री शिक्षामन्त्री बन्दै !

    काठमाडौं - माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बन्नेको टुंगो लागेको छ ।

    सो पार्टीले सोमबार सरकारमा सहभागी हुने ६ जना मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिस गरेको बुझिएको छ। सरकार गठन भएको दुई महीना नाघिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।

    मन्त्री बन्नेको सूची बुझाइए पनि क–कसलाई कुन कुन मन्त्रालय दिने भन्ने तय भइसकेको छैन । तर नेतृ झाँक्रीलाई शिक्षामन्त्री बनाइने चर्चा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:४९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend