शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवाको गृहजिल्ला डडेल्धुरामा को–को बने पालिका सभापति ?

देउवाको गृहजिल्ला डडेल्धुरामा को–को बने पालिका सभापति ?

  • मिडिया डबली
  • आइतवार, आश्विन १० २०७८

  • 8.8K
    SHARES

  • देउवाको गृहजिल्ला डडेल्धुरामा को–को बने पालिका सभापति ?

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै पालिकामा नेपाली कांग्रेसको अधिवेशन भएको छ ।

    कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत डडेल्धुरामा शनिवार भएका गाउँ/नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

    अधिवेशनबाट परशुराम नगर सभापति भरत जोशी, अमरगढी नगर सभापति खेमराज भट्ट, नवदुर्गा गाउँपालिका सभापतिमा भोजराज भट्ट, अजयमेरु गाउँपालिका सभापतिमा टेकराज पाण्डेय, आलिताल गाउँपालिका सभापति चन्द्रदेव बोहरा, गन्यापधुरा गाउँपालिका सभापतिमा ईन्द्र कार्की र भागेश्वर गाउँपालिका सभापति डम्बरराज जोशी निर्वाचित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend