शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसका यी मन्त्रीले पार्टी कार्यालयमै पिटे कार्यकर्तालाई 

कांग्रेसका यी मन्त्रीले पार्टी कार्यालयमै पिटे कार्यकर्तालाई 

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 7.4K
    SHARES

  • कांग्रेसका यी मन्त्रीले पार्टी कार्यालयमै पिटे कार्यकर्तालाई 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर २ नम्बर प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुका साथै पिटेका छन् ।

    क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहले नेता तथा कार्यकर्तामाथि दुर्व्यवहार गरेका छन् ।

    सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४(१) बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । सदस्यताका विषयमा विवाद उत्पन्न भएपछि उनलाई पार्टीका अन्य नेताहरुले मन्त्री जस्तो मान्छे यस्तो गर्ने हो भन्दै रोकेका थिए । 

    सदस्यताको विषयमा समस्या उत्पन्न भएपछि केही समयअघि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा घोषणासहित पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए । त्यहाँको सदस्यता विवाद अझै सुल्झेको छैन । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend