शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, के होला निर्णय ?

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, के होला निर्णय ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २५ २०७८

  • 3.6K
    SHARES

  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, के होला निर्णय ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः४५ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने प्रचलन रहे पनि प्रधानमन्त्री देउवाले शुक्रवार बैठक बोलाइएको छ । 

    आकस्मिक बैठकका एजेण्डाबारे नखुलाइए पनि आजको बैठकबाट केही महत्त्वपूर्ण निर्णय हुनसक्ने स्रोतले जनाएको छ ।

    मन्त्रिपरिषद् बैठकअघि सत्तारुढ गठबन्धनको बैठक समेत बस्दैछ । गठबन्धनको बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend