काठमाडौं – नेपाली कांग्रेसको अधिवेशन चलिरहेका बेला युवाको सहभागिता र प्रतिनिधित्व उल्लेख्य रूपमा चर्चामा आइरहेको छ ।
यसैक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका–५ को वडा कार्यसमिति सचिवमा १९ वर्षको उमेरमा नै सुघोष ढुङ्गेल सर्वसम्मत निर्वाचित भएका छन् ।
यसअघि समेत देशका विभिन्न वडामा कमै उमेरमा युवाहरू कांग्रेसका स्थानीय कार्यसमितिमा निर्वाचित भएका खबर सार्वजनिक भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।