शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

BREAKING: कांग्रेस महाधिवेशन रोक्न सर्वाेच्चमा पर्‍यो मुद्दा, कस्तो पर्ला असर ?

BREAKING: कांग्रेस महाधिवेशन रोक्न सर्वाेच्चमा पर्‍यो मुद्दा, कस्तो पर्ला असर ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र १७ २०७८

  • 8.9K
    SHARES

  • BREAKING: कांग्रेस महाधिवेशन रोक्न सर्वाेच्चमा पर्‍यो मुद्दा, कस्तो पर्ला असर ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा परेको छ ।

    कांग्रेसबाट बागमती प्रदेशसभा सांसद नरोत्तम वैद्य लगायतले कोरोना भाइरस संक्रमणको महामारीका बेला महाधिवेशन गर्नु उपयुक्त नहुने तर्क गर्दै रोक्न मागदाबी गरेका छन् ।

    निवेदकले तत्कालै महाधिवेशन रोक्न अन्तरिम आदेश समेत माग गरेका छन् । सर्वाेच्चले अन्तरिम आदेश दिएमा कांग्रेस महाधिवेशन तत्कालै रोकिने छ ।

    कोरोना महामारी र क्रियाशील सदस्यता विवादका कारण पटक–पटक सर्दै आएको महाधिवेशनको मुखैमा सर्वाेच्चमा मुद्दा परेपछि फेरि संकट देखिएको छ । भोलि शुक्रबार देशभर वडा अधिवेशन गर्ने कार्यतालिका तोकिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend