शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसमा अधिवेशन नहुँदै मनाङले गर्यो कमाल, चौतर्फी खुसियाली !

कांग्रेसमा अधिवेशन नहुँदै मनाङले गर्यो कमाल, चौतर्फी खुसियाली !

  • मिडिया डबली
  • बुधवार, भाद्र १६ २०७८

  • 18.2K
    SHARES

  • कांग्रेसमा अधिवेशन नहुँदै मनाङले गर्यो कमाल, चौतर्फी खुसियाली !

    लमजुङ, १६ भदौ-  नेपाली कांग्रेस मनाङले अधिवेशन नहुँदै नयाँ नेतृत्वको टुंगो लगाएको छ । काँग्रेसको आसन्न १४ औँ महाधिवेशन हुने/नहुने अन्यौल रहेका बेला मनाङले सहमतिमै नयाँ नेतृत्वको टुंगो लगाएको हो ।

    महाधिवेशनको मिति पटकपटक सर्दै आएका बेला १८ भदाैबाट वडा तहका अधिवेशन सुरु गर्ने समय तालिका छ । तर मनाङमा शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय भएकाे छ ।

    उनी निवर्तमान सभापति हुन् । सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागिसकेको जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए । बाँकी पदाधिकारी पनि टुंगाे लागिसके पनि नाम सार्वजनिक भइसकेकाे छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend