शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

१४औँ महाधिवेशन हुने पक्का, देउवाले खटाए यी कमाण्डरहरू, उत्सवमय भए जिल्लाहरू

१४औँ महाधिवेशन हुने पक्का, देउवाले खटाए यी कमाण्डरहरू, उत्सवमय भए जिल्लाहरू

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ११ २०७८

  • 9.9K
    SHARES

  • १४औँ महाधिवेशन हुने पक्का, देउवाले खटाए यी कमाण्डरहरू, उत्सवमय भए जिल्लाहरू

    काठमाडौं - १४औँ महाधिवेशनका लागि नेपाली कांग्रेसको निर्वाचन समितिले ३५ जिल्लाका लागि निर्वाचन अधिकृत छनोट गरेको छ । नामावली सार्वजनिक गरिएका ३८ मध्ये ३५ जिल्लामा निर्वाचन प्रतिनिधि तोकिएको छ ।

    निर्वाचन प्रतिनिधि डेमोक्रेटिक लयर्स एसोसिएन (डिलए) र नेपाल शिक्षक संघमा आवद्धलाई तोकिएको छ । निर्वाचन समितिको माग बमोजिम संगठनमा आवद्ध सबै जिल्लाका कानूनी व्यवसायीको नामावली पठाएको संस्थाका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले जानकारी दिएका छन् ।

    कांग्रेसको वडा तहको अधिवेशन भदौ १८ मा तोकिएको छ । बाँकी जिल्लाको नामावली ३ दिनभित्रमा पार्टीले उपलब्ध गराउने बचन दिएको समितिका संयोजक महादेव यादवले जानकारी दिएका छन् ।

    ३५ जिल्लामा तोकिएका निर्वाचन अधिकृत

    १. ताप्लेजुङ – तीलक पाण्डे

    २. पाँचथर – मदन खड्का

    ३. संखुवासभा – भरतराज उपाध्याय

    ४. लक्ष्मणलाल रञ्जित

    ५. खोटाङ – विकास भट्टराई

    ६. सोलुखुम्बु – कैलाश गुरुङ

    ७. ओखलढुङा – कीर्तीनाथ शर्मा

    ८. उदयपुर – खुसीराज गौतम

    ९. झापा – सुबोधबाबु चिलवाल

    १०. दोलखा – चक्रबहादुर थापा (अमित)

    ११. रामेछाप – विष्णु लुईंटेल

    १२. सिन्धुली – लेखत बहादुर खड्का

    १३. भक्तपुर – मुकुन्द शर्मा पाडेल

    १४. लमजुङ – थानेश्वर दवाडी

    १५. तनहुँ – फणिन्द्र कोइराला

    १६. मुस्ताङ – शिवराज वाग्ले

    १७. पर्वत – विश्वास आचार्य

    १८. म्याग्दी – विष्णुप्रसाद शर्मा

    १९. नवलपुर – गोविन्द सिग्देल

    २०. नवलपरासी – बाबुराम पाण्डे

    २१. रुपेन्देही – भूमिश्वर गौतम

    २२. पूर्वी रुकुम – इश्वरीप्रसाद ज्ञवाली

    २३. रोल्पा – सूर्यबहादुर वली

    २४. रुकुम पश्चिम – मुक्ति आचार्य

    २५. मुगु – नरेन्द्रबहादुर सिंह

    २६. जाजरकोट – सूर्यबहादुर शाह

    २७. दैलेख – विबस बस्नेत

    २८. बझाङ – चेतराज भट्ट

    २९. डोटी – ठेकेन्द्र राज जोशी

    ३०. अछाम – देवराज भट्ट

    ३१. दार्चुला – देवराज अवस्थी

    ३२. बैतडी – पुष्पराज जोशी

    ३३. डडेल्धुरा – लोकेन्द्रबहादुर बम

    ३४. कञ्चनपुर – भरतबहादुर सिंह

    ३५. कैलाली – टेकप्रसाद सुबेदी

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend