काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको राक्सिराङमा आयोजित कार्यक्रममा २८७ जनालाई पार्टीमा प्रवेश गराउँदै स्वाष्त गरेका छन् ।
बिहीबार राक्सिराङको चैनपुरमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न दल परित्याग गरी २८७ जनाले कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता दिई खादा ओढाइ सम्मानपूर्वक पार्टीमा स्वागत गरेका छन् ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।