शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

साउन १ गतेदेखि कसको तलब कति ? यस्तो छ सरकारको नयाँ निर्णय

साउन १ गतेदेखि कसको तलब कति ? यस्तो छ सरकारको नयाँ निर्णय

  • मिडिया डबली
  • मंगलवार, श्रावण २६ २०७८

  • 16.3K
    SHARES

  • साउन १ गतेदेखि कसको तलब कति ? यस्तो छ सरकारको नयाँ निर्णय

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सोमबार मन्त्रिपरिषद् बैठकबाट सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ ।

    सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको हो ।

    सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ तलबमान स्वीकृत भएको जानकारी दिए ।

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै कार्कीले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, नेपाल संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरतमा कार्यरत कर्मचारीका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ ।’

    नयाँ तलबमान अनुसार सबै कर्मचारीको मासिक तलब २ हजार रुपैयाँले बढेको छ ।

    यस्तो छ नयाँ तलब –

    nsa.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend