सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रधानमन्त्री देउवाको अध्यक्षतामा सीसीएमसी निर्देशक समितिको बैठक, यी हुन् एजेन्डा

प्रधानमन्त्री देउवाको अध्यक्षतामा सीसीएमसी निर्देशक समितिको बैठक, यी हुन् एजेन्डा

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 5.2K
    SHARES

  • प्रधानमन्त्री देउवाको अध्यक्षतामा सीसीएमसी निर्देशक समितिको बैठक, यी हुन् एजेन्डा

    काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक आज शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बस्दैछ ।

    आज शुक्रवार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको छ ।

    कोरोना संक्रमण फेरि बढ्दै गएको बेला सीसीएमसी निर्देशक समिति बैठक बस्न लागेको हो । सीसीएमसी निर्देशक समितिमा प्रधानमन्त्री प्रमुख रहने व्यवस्था छ ।

    प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार आज शुक्रबार अपराह्न ४ बजे सिंहदरबारमा समितिको बैठक बस्ने भएको छ ।

    सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माका अनुसार शुक्रबार बस्ने बैठकमा कोरोनाविरुद्धको खोप व्यवस्थापन, भीडभाड नियन्त्रण गरी संक्रमण रोक्ने उपाय लगायत विषयमा छलफल हुने एजेन्डा रहेको छ ।

    उनले भने, ‘पछिल्लो समय संक्रमण बढ्दै गएको छ । यसको समाधान कसरी गर्ने भन्ने सन्दर्भमा छलफल हुनेछ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend