सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

देउवाले लिए प्रधानमन्त्रीको शपथ, यी ४ मन्त्री नियुक्त, कसलाई कुन मन्त्रालय ?

देउवाले लिए प्रधानमन्त्रीको शपथ, यी ४ मन्त्री नियुक्त, कसलाई कुन मन्त्रालय ?

  • मिडिया डबली
  • मंगलवार, आषाढ २९ २०७८

  • 7.6K
    SHARES

  • देउवाले लिए प्रधानमन्त्रीको शपथ, यी ४ मन्त्री नियुक्त, कसलाई कुन मन्त्रालय ?

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

    देउवाले आफ्नो सरकारमा ४ जना मन्त्री नियुक्त गरेका छन् ।

    जसमा बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री, पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् ।

    नवनियुक्त चारै मन्त्रीहरूले समेत राष्ट्रपति भण्डारीबाट शपथ लिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend