आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

युथ कांग्रेसले आज राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने

युथ कांग्रेसले आज राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने

  • मिडिया डबली
  • आइतवार, जेठ ९ २०७८

  • 5.3K
    SHARES

  • युथ कांग्रेसले आज राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने

    काठमाडौं - रातारात प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन तोक्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आज युथ नेपाल कांग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ ।

    शीतल निवास अगाडि विरोध प्रदर्शन गर्न लागिएको युथ कांग्रेस नेपालका संयोजक सचीन तिमल्सेनाले बताएका छन् ।

    विरोध प्रदर्शन दिउँसो साढे १२ बजे सुरु हुनेछ । राष्ट्रपतिको कदमविरुद्ध शनिबारदेखि नै देशभर विरोध प्रदर्शनका साथै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लादहनसमेत हुँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend