आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकी प्रदेशमा एमालेको नयाँ चाल, दिपक मनाङेलाई मन्त्री पद उपहार !

गण्डकी प्रदेशमा एमालेको नयाँ चाल, दिपक मनाङेलाई मन्त्री पद उपहार !

  • मिडिया डबली
  • बिहिवार, बैशाख १६ २०७८

  • 6.6K
    SHARES

  • गण्डकी प्रदेशमा एमालेको नयाँ चाल, दिपक मनाङेलाई मन्त्री पद उपहार !

    काठमाडौं – स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका छन् ।

    प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुन बाँकी रहेकै बेला सांसद मनाङेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको हो ।

    राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएर प्रदेशसभा बैठक स्थगित हुँदा कुर्सी जोगिएपछि मुख्यमन्त्री गुरुङले नयाँ चाल चलेका छन् ।

    गण्डकीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राजमो मिलेर मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०४:०२:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend