आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा. बाबुरामको चेतावनी : नेपाली हिटलरले सबैमाथि खड्ग चलाउँदैछ, होशियार !

डा. बाबुरामको चेतावनी : नेपाली हिटलरले सबैमाथि खड्ग चलाउँदैछ, होशियार !

  • मिडिया डबली
  • आइतवार, चैत्र ८ २०७७

  • 6.4K
    SHARES

  • डा. बाबुरामको चेतावनी : नेपाली हिटलरले सबैमाथि खड्ग चलाउँदैछ, होशियार !

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली हिटलरले सबैमाथि खड्ग चलाइरहेकाले होशियार हुन सार्वजनिक चेतावनी दिएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर नेपाली हिटलरले सबैमाथि प्रहार गरिरहेको आरोप लगाए ।

    डा. भट्टराईले लेखेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ – ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ, ... अन्त्यमा उनीहरू मविरुद्ध आइलागे, कोही पनि बोलेन, किनकि कोही पनि बाँकी थिएन !’ नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ । उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend