आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपचार गर्न नयाँदिल्ली पुगेका डा. बाबुराम भट्टराई लज्जित !

उपचार गर्न नयाँदिल्ली पुगेका डा. बाबुराम भट्टराई लज्जित !

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १० २०७७

  • 5.0K
    SHARES

  • उपचार गर्न नयाँदिल्ली पुगेका डा. बाबुराम भट्टराई लज्जित !

    काठमाडौं – ट्युमरको आशंका गरिएसँगै थप उपचारका लागि भारतको नयाँदिल्ली पुगेका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू लज्जित भएको बताएका छन् ।

    सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले २१ औं शताब्दीमा समेत शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो भन्ने पत्ता लगाउन विदेशतिर लाग्नुपर्दा लज्जित र दुखित भएको जनाएका छन् ।

    भट्टराईले लेखेका छन्, ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरु ! अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिँदै गर्दा अत्यन्त लज्जित र दुखित छु । २१ औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु । सामान्य नागरिकको के होला ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend