आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मन्त्रिपरिषद विस्तार पछि बाबुरामको प्रश्न : राजा ज्ञानेन्द्रले गरेको यही होइन ओली मुर्ख ?

मन्त्रिपरिषद विस्तार पछि बाबुरामको प्रश्न : राजा ज्ञानेन्द्रले गरेको यही होइन ओली मुर्ख ?

  • मिडिया डबली
  • शनिवार, पौष ११ २०७७

  • 4.5K
    SHARES

  • मन्त्रिपरिषद विस्तार पछि बाबुरामको प्रश्न : राजा ज्ञानेन्द्रले गरेको यही होइन ओली मुर्ख ?

    काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहकै शैलीमा देखापरेको आरोप लगाएका छन्।

    प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नयाँ मन्त्री नियुक्ति तथा मन्त्रीको जिम्मेवारी हेरफेर गरेलगत्तै पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन्। साथै उनले संविधान र लोकतन्त्रविरुद्ध खेलबाड भइरहँदा पनि अन्य दल टुलुटुलु हेरेर बस्नु मूर्खता भएको बताएका छन्।

    ‘आफैं असंवैधानिक ढंगले संसद् विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रिमण्डल विस्तार र पुनर्गठन गर्ने १ यो कहाँको विधि र परम्परा हो,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान ? लोकतन्त्रमाथि यस्तो खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख ?

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend