आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीको पद जाने निश्चित, जनार्दन शर्माले गरे गम्भीर खुलासा !

ओलीको पद जाने निश्चित, जनार्दन शर्माले गरे गम्भीर खुलासा !

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 8.3K
    SHARES

  • ओलीको पद जाने निश्चित, जनार्दन शर्माले गरे गम्भीर खुलासा !

    काठमाडौं - नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद् जीवित नै रहेको बताएका छन् ।

    प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति तोकिसकेको अवस्थामा पनि सत्तारुढ पार्टीकै नेता शर्माले संसद् जीवित रहेको खुलाएका हुन् ।

    नेता शर्माले संसद् कसरी जीवित रहेको छ भन्ने नबताए पनि सोमबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘संविधान अनुसार संसद जीवित नै छ ।’

    उनको भनाइअनुसार संसद् जीवित रहेमा प्रधानमन्त्री ओलीको पद जाने निश्चित छ । किनभने प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेको र अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सम्भावना धेरै छ ।

    यो कुराको संकेत नेकपाका अर्का नेता वर्षमान पुनले पनि गरेका छन् । उनले संसद् विघटन निर्णय खारेज हुने घोषणा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १७ २०७८०८:५६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend