काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।
उनले मध्यावधि निर्वाचनको मिति तोक्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट सिफारिस गरेको संसद विघटनलाई स्वीकार गरेकी हुन्।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।