काठमाडौं । सरकारले संसद् विघटनको सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको हो ।
त्यसअघि प्रधानमन्त्री केपी ओलीले आफू निकट नेताहरुसँग लामो छलफल गरेका थिए।
आइतबार बिहानै ओली राष्ट्रपतिलाई भेट्न शितल निवाससमेत गएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।