आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा. बाबुराम भट्टराईले खोले नारायणकाजी श्रेष्ठको भित्रि पोल !

डा. बाबुराम भट्टराईले खोले नारायणकाजी श्रेष्ठको भित्रि पोल !

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 4.8K
    SHARES

  • डा. बाबुराम भट्टराईले खोले नारायणकाजी श्रेष्ठको भित्रि पोल !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ एक हाइड्रोपावरको विवादमा मुछिएका बेला उनकै पूर्व सहकर्मी तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भित्रि पोल खोलेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले आसेपासेका नाममा रातारात करोडौं सम्पत्ति जम्मा गर्नु ‘क्रोनी क्यापिटालिज्म’ रहेको जनाएका छन् । 

    उनले लेखेका छन्, ‘आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने ! वैधानिक तलबभत्ता नलिएर वाहवाही कमाउने ! आसेपासेहरूका नाममा रातारात करोडौं/अरबौं सम्पत्ति जम्मा हुने ! उनीहरूका विवादमा मध्यस्थता गर्ने ! ऐय्यासी जीवन बिताउने ! यही त हो क्रोनी क्यापिटालिज्म कणहरू ! एकअर्कालाई ढाकछोप गरौं ! नेपाली विशेषताको समाजवाद ?’

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा श्रेष्ठको विवादलाई ढाकछोप गर्ने अभिव्यक्ति दिएकोप्रति व्यंग्य गर्दै भट्टराईले नेपाली विशेषताको समाजवाद भनेर प्रश्न गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend