बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको विशेष

प्रधानमन्त्री ओलीलाई भेटे बिजेपीका विदेश विभाग प्रमुख चौथाइवालेले

प्रधानमन्त्री ओलीलाई भेटे बिजेपीका विदेश विभाग प्रमुख चौथाइवालेले

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 5.7K
    SHARES

  • प्रधानमन्त्री ओलीलाई भेटे बिजेपीका विदेश विभाग प्रमुख चौथाइवालेले

    काठमाडौं - भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयल, सेनाध्यक्ष मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन शृंघलापति भारतीय जनता पार्टीका एक उच्च तहका नेता बालुवाटार पुगेका छन् ।

    नयाँ दिल्लीबाट बिहीबार बिहान काठमाडौं आएलगत्तै बीजेपी विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलसँग बालुवाटारमा भेटवार्ता गरेका छन् ।

    भारतसँगको सम्बन्ध विस्तार गर्न प्रधानमन्त्री ओलीले बीजेपीसँग सम्बन्ध बढाइरहेका छन् । नेकपा महासचिव पौडेलको निमन्त्रणामा आफू काठमाडौं आएको चौथाइवालेले जानकारी दिएका छन् ।

    चौथाइवालेले नेपालका प्रधानमन्त्री ओलीसँग महत्वपूर्ण भेटवार्ता भएको जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend