आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपतिले नेकपाको विवाद मिलाउने विषय संविधानको कुन धारामा छ : बाबुराम भट्टराई

राष्ट्रपतिले नेकपाको विवाद मिलाउने विषय संविधानको कुन धारामा छ : बाबुराम भट्टराई

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १९ २०७७

  • 7.1K
    SHARES

  • राष्ट्रपतिले नेकपाको विवाद मिलाउने विषय संविधानको कुन धारामा छ : बाबुराम भट्टराई

     काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विवादका सन्दर्भमा नेकपा नेता राष्ट्रपतिकहाँ धाउने गरेकोप्रति कडा टिप्पणी गरेका छन्।

    यसरी पार्टी वा राज्यका समस्या सुल्झाउन राष्ट्रपतिसँग भेटवार्ता गर्ने कुरा संविधानको कुन धारामा छ भनेर उनले प्रश्न गरेका हुन्। पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पटकपटक पार्टी-राज्यका समस्या लिएर राष्ट्रपतिकहँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धाराअन्तर्गत हो ? त्यस्तो शक्तिशाली, सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ न त। नत्र यो जो अगुवा उही बाटो ह अति भो !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend