बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

चुनावबाट भाग्यो ओली सरकार ! औपचारिक रूपमै गर्‍यो निर्णय

चुनावबाट भाग्यो ओली सरकार ! औपचारिक रूपमै गर्‍यो निर्णय

  • मिडिया डबली
  • आइतवार, मंसिर १४ २०७७

  • 5.2K
    SHARES

  • चुनावबाट भाग्यो ओली सरकार ! औपचारिक रूपमै गर्‍यो निर्णय

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चुनावबाट भागेको छ ।

    सरकार मातहतका निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउने जिम्मेवारीबाट सरकार भागेको हो ।

    मन्त्रिपरिषद्को मंसिर १० गते बुधबारको बैठकले युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    युनियनको निर्वाचनमा सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस निकट निजामती कर्मचारीको मुख्य प्रतिस्पर्धा हुने गरेको छ । तर नेकपाभित्र विवाद र जनस्तरमा सरकारप्रति वितृष्णा बढेका बेला नेकपाका लागि परिणाम अप्रिय आउनसक्ने विश्लेषणका साथ सरकारले निर्वाचन स्थगित गरेको आरोप लगाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend