आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजतन्त्रको पक्षमा जनता सडकमा आएपछि बाबुरामले भने : राजतन्त्रको गोबर नखाउँ

राजतन्त्रको पक्षमा जनता सडकमा आएपछि बाबुरामले भने : राजतन्त्रको गोबर नखाउँ

  • मिडिया डबली
  • शनिवार, मंसिर १३ २०७७

  • 4.3K
    SHARES

  • राजतन्त्रको पक्षमा जनता सडकमा आएपछि बाबुरामले भने :  राजतन्त्रको गोबर नखाउँ

    काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गरेका छन्।

    पछिल्लो समय पोखरा लगायतका शहरहरुमा राजतन्त्रको समर्थनमा प्रदर्शन बढिरहेको बेला डाक्टर भट्टराइले यस्तो बताएका हुन्। ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भरौंः न कि रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली होस् !’

    अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सन र दुबैसँग लडेर अघि जाने साहस गर्न पनि उनले आग्रह गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend