आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अन्तत: उपाध्यक्षद्वारा 'नेकपा फुट्ने'बारे घोषणा

अन्तत: उपाध्यक्षद्वारा 'नेकपा फुट्ने'बारे घोषणा

  • मिडिया डबली
  • शनिवार, मंसिर ६ २०७७

  • 31.2K
    SHARES

  • अन्तत: उपाध्यक्षद्वारा 'नेकपा फुट्ने'बारे घोषणा

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका, उपाध्यक्ष वरिष्ठ नेता एवं संसद सदस्य वामदेव गौतमले मिलेको नेकपा फुट्न सक्ने टिप्पाणी गरेका छन् । आन्तरिक विवादको कारण फुटको स्थितीमा नेकपा रहेका बेला वरिष्ठ नेता गौतमले नेकपा दुई पार्टी जोडिएर बनेका कारण नेकपा फुटेपनि यो कुनै नौलो कुरा नहुने बताएका हुन् ।

    दाङमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मर्दै नमर्ने व्यक्ति कोही नहुने र त्यो प्रकृतिको नियम भएजस्तै मिलेका पार्टी फुट्नु कुनै नौलो कुरा नहुने धारणा राखेका हुन् ।

    उनले विधानमा दुई वटा अध्यक्षको सहमतिमा बैठक गर्ने भन्ने उल्लेख रहे पनि कहिले को सहमत नहुने र कहिले को सहमत नहुने परिस्थितिले गर्दा बैठकसमेत बस्न नसकेको स्पष्ट पारे। 

    त्यस्तै, पार्टीभित्र मात्रै छलफल नभएर विभिन्न कमजोरीका प्वालहरूबाट समेत बाहिर छलफल हुने गरेको हुँदा त्यसले पनि समस्या सिर्जना भएको उनको भनाई थियो । पछिल्लो समय नेकपा भित्रको विवादले उग्ररुप लिँदै गएको छ, यद्यपी समाधानका लागि भने कुनै सहजता देखिएको छैन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend